भाबपूर्ण श्रद्धाञ्जली कार्यक्रममा सहभागी सम्बन्धी सूचना
स्याङ्गजा जिल्ला हरिनास गाउँपालिका वडा नं - १ रानाथर निवासी तथा यस श्री भोज प्रकाश माध्यामिक विद्यालयका संस्थापक, प्रथम प्रधानाध्यापक तथा शिक्षक,…
(हरिनास - ०१, सालडाँडा, स्याङ्ग्जा, गण्डकी, नेपाल ।)
यस विद्यालय गुरुकुल शिक्षाबाट सुरुवात गरीयतापनि २०१६ मा विद्यालयको स्थापना गरि बि. सं. २०१९ माघ ७ गते अस्थाई रुपमा प्राथामिक तहको अनुमति
बि. सं. २०४९ भदौ १८ गते देखि कक्षा ६ को अनुमति लिएर निम्न माध्यामिक तहको पठनपाठन हरेक बर्ष १ तह थप गरी मिति २०५३ कार्तिक २० गते निम्नमाध्यामिक तहको लागि अनुमति
बि. सं. २०५४ जेष्ठ १४ गते देखि कक्षा ९ संचालन गर्ने अनुमति लिएर अस्थाई रुपमा माध्यामिक तहको अनुमति
बि. सं. २०६७ साउन १३ गते देखि ११ र १२ कक्षा संचालनको लागि अस्थाई अनुमति
बिद्यालयको स्थापना कालदेखी हालसम्म यस अबस्थामा बिद्यालयको यस स्थितीमा पुर्याउनको लागि स्थानीय व्यक्तित्व तथा महानुभाब लगायत अन्य पाहुना अतिथिहरुको अमुल्य सहायोगले गर्दा नै यस बिद्यालय प्राथमिक तह सम्मको स्थाई अनुमती लिएर हाल कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै हालको अबस्था सम्म आइपुग्न सफल रहेको छ!
स्याङ्गजा जिल्ला हरिनास गाउँपालिका वडा नं - १ रानाथर निवासी तथा यस श्री भोज प्रकाश माध्यामिक विद्यालयका संस्थापक, प्रथम प्रधानाध्यापक तथा शिक्षक,…
परीक्षा आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा लिने कक्षा ११ र १२ को परीक्षा आवेदन फारम भर्नको…
विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि आर्थिक अभावलाई पूरा गर्नका लागि बेलाबेलामा चन्दा उठाउने कार्य गरिएको छ । पछिल्लो पटकको निर्णयानुसार रु.…
हरेक बर्ष जस्तै यस वर्ष पनि श्री भोज प्रकाश माध्यामिक विद्यालयले पुस १४ गते शनिबार विद्यालयको ५८ औं वार्षिकोत्सब एबं अभिभावक दिवस विद्यालय प्रांग…
विद्यालयको संक्षिप्त इतिहास शिक्षाको विकासक्रम गुरुकुल परम्पराबाट आदानप्रदान हुँदै आएको पाइनछ । राणा शासनको अन्त्य पछि नेपालमा औपचारिक रुपबाट…
एक गुणस्तरीय शिक्षा विद्यार्थीहरूको लागि उनीहरूको राम्रो भविष्यको लागि आवश्यक छ, यसले विद्यार्थीहरूको जीवन मात्र बढाउन सक्दैन, हाम्रो देशको समग्र विकासमा योगदान पुर्याउँछ। त्यसैले विद्यार्थीहरू, शिक्षकहरू, कर्मचारीहरू, अभिभावकहरू र अन्य शुभचिन्तकहरूको सहयोग र सहकार्यका साथ, म निश्चित छु कि श्री भोज प्रकाश माध्यमिक विद्यालय एक आदर्श शैक्षिक संस्थाको रूपमा विकसित हुनेछ।डोर बहादुर राना, विद्यालय ब्याबस्थापन कार्य समिती अध्यक्ष
I believe a school is a place for students to make strong foundation for their future career. Total school management designs day to day teaching learning activities, implements, monitors, evaluates them and redesigns activities for better outcome of each child every term and every year.सुरज मानन्धर, प्रधानाध्यापक
आईतबार देखि बिहिबार सम्म : 10 AM To 4 PM
शुक्रबार : 10 AM To 2 PM
शनिबार : बिदा